Section 54
भन्सार एजेन्ट जिम्मेवार हुने
दफा ५२ बमोजिम नियुक्त भएको भन्सार एजेन्टले यस ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरीत कुनै काम गरी मालवस्तुको धनीलाई हानि नोक्सानी पुन्याएमा निजले सो नोक्सानी बराबरको रकम त्यस्तो मालवस्तुको धनीलाई तोकिए बमोजिम तिर्नु पर्नेछ ।